तौलिहवा समाचारदातातौलिहवा (कपिलवस्तु), वैशाख १५ गते । कपिलवस्तुमा विश्व औलो दिवस मनाइएको छ । दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय र कपिलवस्तु नगरपालिकाको आयोजनामा सम...