वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात | Collector
Gorkhapatra
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज (पर्सा), वैशाख १५ गते । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...