Onlinekhabar
१५ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.८ प्रतिशत घटेको हो । गत आवको तेस्रो त्रैमासम्म बैंकको खुद नाफा ४ अर्ब ५३ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी […]
Go to News Site