Onlinekhabar
१५ वैशाख, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (९ महिना)मा ६ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९ प्रतिशत बढी हो। पहिले यस्तो नाफा ५ अर्ब ५ करोड थियो । खुद ब्याज आम्दानी बढ्नु र लोन लस प्रोभिजन (इम्पेरमेन्ट चार्ज) घटेका […]
Go to News Site