Collector
आगामी रणनीतिबारे छलफल गर्न पूर्णबहादुर खड्का समूहको बैठक बस्दै | Collector
आगामी रणनीतिबारे छलफल गर्न पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
Lokantar

आगामी रणनीतिबारे छलफल गर्न पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ । धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा खड्काले आफ्नो समूहको बैठक बोलाएका हुन् ।  आज र भोलि बस्ने बैठकमा आफूनिकट निवर्तमान पदाधिकारी केन्द्रीय समिति, जिल्ला सभापतिलाई बैठकमा बोलाइएको समूहका एक नेताले जानकारी दिए ।  उनका अनुसार भेलामा आगामी रणनीतिबारे पनि छलफल हुने छ ।  विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट छ  । उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा...

Go to News Site