Onlinekhabar
१५ वैशाख, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को २ प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित पल्टिँदा उराँव गम्भीर घाइते […]
Go to News Site