च्याछरामा ढलान सम्पन्न, कर्णाली करिडोरमा यातायात सहज | Collector
Gorkhapatra
च्याछरामा ढलान सम्पन्न, कर्णाली करिडोरमा यातायात सहज
राजन रावतहुम्ला, वैशाख १५ गते । कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको छ । य...