Collector
धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन आह्वान | Collector
धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
Lokantar

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेस गर्न अनुरोध गरेको हो । सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्ने छ ।  इच्छुक उम्मेदवारहरू...

Go to News Site