८० वर्षकी ती आमाको अनुहारमा समयको कथा थियो तर अझै पनि उनको मनमा माया र अतिथि सत्कारको उज्यालो बत्ती बलिरहेको थियो । हामीले दाल, चामल, तरकारी र तातो चिया बनाएर सँगै बसेर खायौँ ।नेपा...