भिटामिन ‘ए’ मानव शरीरका लागि अत्यावश्यक हुन्छ । भिटामिन ‘ए’ ले विशेष गरी आँखाको दृष्टि कायम राख्न, छाला तथा आँखाको सतह (रेटिना) स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र...