Lokantar
काठमाडौं महानगरपालिका ९ सिनामङ्गलबाट मृगको जस्तो देखिने छाला ३ थानसहित २ जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका भैरवी महाङ्काल बस्ने झापा मेचीनगर नगरपालिका ११ धाइजन घर भएका २८ वर्षीय विजय उप्रेती र २७ वर्षीय विशाल उप्रेती रहेका छन् । काठमाडौं सिनामङ्गलस्थित वन्यजन्तुको छाला समेतका सामग्रीहरू बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ&n...
Go to News Site