कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै | Collector
Gorkhapatra
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
गजेन्द्र गुरुङखजुरा, वैशाख १५ गते । बाँकेको कोहलपुर नगरपालिकाले वडावासीका लागि विभिन्न रोगको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सुशील कोइराला प...