Lokantar
आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’को प्रिमियर स्थगित गरिएको छ । उच्च अदालत पाटनले ‘लाली बजार’को प्रदर्शनमा रोक लगाएसँगै आजको प्रिमियर स्थगित गरिएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिएका छन् । सार्वजनिक प्रदर्शन नगराउन अदालतले दिएको आदेशलाई सम्मान गर्दै मंगलबारका लागि निर्धारण गरिएको प्रिमियर नहुने उनले सामाजिक सञ्जालमार्फत् जानकार दिएका हुन् । 'षट्कोण आर्ट्सले निर्माण गर्ने फिल्महरू केवल मनोरञ्जनमा म...
Go to News Site