नपाक्दै तरबुजा चोरी हुन थालेपछि कृषक चिन्तित | Collector
Gorkhapatra
नपाक्दै तरबुजा चोरी हुन थालेपछि कृषक चिन्तित
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख १६ गते । स्याङ्जाको भीरकोट नगरपालिकाअन्तर्गत आँधीखोला किनार क्षेत्रमा कृषकले लगाएको तरबुजा नपाक्दै चोरी हुन थालेपछि कृषक चिन्तित बनेका छन् ।...