गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १६ गते । स्वयम्भू महोत्सवको मुख्य आकर्षण एकदिने कला प्रदर्शनी बनेको छ । बिजेश्वरी माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा नेपाली कला र संस्कृति प...