Kantipur
सम्पादकीय : आयोजनाको अवरोध अन्त्य गर्न स्थायी समाधान खोज बिटुमिन अभाव र अन्य सामग्रीको मूल्यवृद्धिका कारण सडक आयोजनामा परेको असरको वस्तुगत मूल्यांकन गरिनु अपरिहार्य छ । साथसाथै, सडक आयोजनामा कालोपत्र गर्ने कार्यलाई यथाशक्य निरन्तरता दिनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।
Go to News Site