फलेवास समाचारदाता पर्वत, वैशाख १६ गते । जिल्लाको दक्षिणी क्षेत्रलाई जोड्ने महत्वपूर्ण हुवास–लुङ्खु सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । निर्माण सुरु भएको झन्डै छ वर्षपछि सडक का...