Collector
महिलाले हाँकेका मन्त्रालयमा सुधार– होटलमा कार्यक्रम नगर्नेदेखि सरकारी शौचालयको कायापलटसम्म | Collector
महिलाले हाँकेका मन्त्रालयमा सुधार– होटलमा कार्यक्रम नगर्नेदेखि सरकारी शौचालयको कायापलटसम्म
Lokantar

महिलाले हाँकेका मन्त्रालयमा सुधार– होटलमा कार्यक्रम नगर्नेदेखि सरकारी शौचालयको कायापलटसम्म

महिला मन्त्रीहरूले नेतृत्व सम्हालेका ३ मन्त्रालयले पछिल्लो समय गरेका केही काम चर्चाको विषय बनेको छ । तीन फरक मन्त्रालयका कदमहरूले प्रशासनिक सुधारको बहसलाई पुनः केन्द्रमा ल्याएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा नगर्ने निर्णय गरेको छ । मन्त्री प्रतिभा रावलको निर्देशनमा जारी परिपत्रअनुसार अब मन्त्रालयअन्तर्गतका महाशाखा, विभाग, प्राधिकरण, आयोग तथा कार्यालयहरूले बैठक, गोष्ठी, तालिम, सेमिनार वा अन्तरक्रियाजस्ता कार्यक्रम आफ्नै संरचनाभित्र सञ्चालन गर्नुपर्नेछ । योजना अनुगमन त...

Go to News Site