Lokantar
यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सार्विक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले रोमाञ्चक जित हासिल गरेको छ । फ्रान्सेली क्लब पीएसजीले बुधबार बिहान सम्पन्न खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखमाथि ५–४ गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । च्याम्पियन्स लिगको इतिहासमा यो कीर्तिमानी खेल पनि बन्न पुग्यो । पछिल्लो ६६ वर्षयता च्याम्पियन्स लिगको सेमिफाइनलमा भएको यो सर्वाधिक गोल हो । यसअघि, सन् १९५९–६० सिजनमा युरोपियन प्रतियोगिताको सेमिफाइनलमा नौ गोल भएको थियो । त्यतिबेला जर्मन ...
Go to News Site