Lokantar
प्रतिनिधिसभा सदस्य एवं पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले बुधबार सङ्घीय संसद् सचिवालयले सार्वजनिक नगर्ला भनेर सम्पत्ति विवरण आफैंले सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । आफ्नो सम्पत्ति विवरणमा उनले आफूसँग करिब ३ तोला सुन रहेको जनाएका छन् । साथै उनले कास्कीको पोखरा महानगरपालिका ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उनले आफ्नो विवरणमा उल्लेख गरेका छन् । यसका साथै उनले राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुप...
Go to News Site