सुडानमा यौन हिंसाले गहिरिँदो मानसिक सङ्कट | Collector
Gorkhapatra
सुडानमा यौन हिंसाले गहिरिँदो मानसिक सङ्कट
जेनेभा, वैशाख १६ गते । सुडानमा जारी द्वन्द्वका क्रममा यौन हिंसालाई सुनियोजित रूपमा प्रयोग गरिदा त्यसको प्रभाव केवल शारीरिक क्षतिमा सीमित नरही गम्भीर मानसिक स्वास्थ्य सङ्कटमा परिणत...