Collector
ओमानले नेपाललाई दियो ३०६ रनको विशाल लक्ष्य, लिग–२ क्रिकेटमा सन्दीपको ९९ विकेट | Collector
ओमानले नेपाललाई दियो ३०६ रनको विशाल लक्ष्य, लिग–२ क्रिकेटमा सन्दीपको ९९ विकेट
Lokantar

ओमानले नेपाललाई दियो ३०६ रनको विशाल लक्ष्य, लिग–२ क्रिकेटमा सन्दीपको ९९ विकेट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी खेलमा नेपालले ओमानबाट जितका लागि तीन सय ६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय पाँच रन बनायो । नेपाली टोलीका बलरहरूको लगातारको आक्रमणलाई विफल बनाउँदै ओमानका लागि ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले उत्कृष्ट शतकीय पाली खेले । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जतिन्दरले एक सय ३० रन बनाए । उनले यसक्रममा केवल ९६ बलको सामना गर...

Go to News Site