Lokantar
मुलुकको आन्तरिक सुरक्षा सम्हाल्ने सबैभन्दा संवेदनशील मन्त्रालय गृह हाल नेतृत्वविहीन जस्तै बनेको छ । तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको ८ दिन बितिसक्दा पनि नयाँ गृहमन्त्री नियुक्त हुन सकेको छैन । शेयर प्रकरणमा नाम जोडिएपछि गुरुङले वैशाख ९ गते प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा राजीनामा दिएका थिए । त्यसयता प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफैंसँग राख्दै आएका छन् । गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागजस्ता प्रमुख सुरक्षा निकाय सञ्चालन हुन्छन् । साथै, देशभरका ७७ जिल्ला...
Go to News Site