Lokantar
सम्पत्ति छानबिन आयोग गठनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रत्यर्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति छानबिन आयोग र आयोगको अध्यक्षसमेतको नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा आयोग गठनले संवैधानिक सर्वोच्चता, विधिको शासनको मर्म र भावना प्रतिकूल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकारको हनन भएको जिकिर गरिएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्...
Go to News Site