Collector
पवित्र उद्देश्यका साथ अध्यादेश ल्याइएको हो, नियतमा प्रश्न गर्न सक्नु हुन्न– रवि लामिछाने | Collector
पवित्र उद्देश्यका साथ अध्यादेश ल्याइएको हो, नियतमा प्रश्न गर्न सक्नु हुन्न– रवि लामिछाने
Lokantar

पवित्र उद्देश्यका साथ अध्यादेश ल्याइएको हो, नियतमा प्रश्न गर्न सक्नु हुन्न– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनअपेक्षा पूरा गर्न र रास्वपाको स्पिरिटअनुसार काम गर्न अध्यादेश ल्याउनु परेको बताएका छन् । पवित्र उद्देश्यका साथ अध्यादेश ल्याइएकाले नियतमा प्रश्न गर्न नमिल्ने उनको भनाइ छ । बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले संवैधानिक रिक्तता कायम हुन नदिन पनि अध्यादेश ल्याउनु पर्ने बाध्यता आइलागेको बताएका हुन् । 

Go to News Site