सभामुख अर्याल र राष्ट्रसंघीय संयोजक याहियाबीच भेटवार्ता, जलवायु न्याय र युवा सहभागितामा जोड | Collector
Gorkhapatra
सभामुख अर्याल र राष्ट्रसंघीय संयोजक याहियाबीच भेटवार्ता, जलवायु न्याय र युवा सहभागितामा जोड
काठमाडौँ, वैशाख १६ गते । सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको...