Collector
सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी | Collector
सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी
Onlinekhabar

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।

Go to News Site