Collector
निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन शुरू | Collector
निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन शुरू
Lokantar

निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन शुरू

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरू गरेको छ । पाइलट परियोजनाको रूपमा उक्त कार्य बुधबारदेखि कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन् । महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास)मार्फत् कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई अर्थमन्त्री वाग्लेले १५ दिनमै तलब दिने कार्...

Go to News Site