Collector
पश्चिम बङ्गालमा सरदर ९१.६२ प्रतिशत मतदान | Collector
पश्चिम बङ्गालमा सरदर ९१.६२ प्रतिशत मतदान
Lokantar

पश्चिम बङ्गालमा सरदर ९१.६२ प्रतिशत मतदान

पश्चिम बङ्गाल राज्यमा औसत ९१.६२ प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कबाट देखिएको छ ।  बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा पूर्व बर्धमान जिल्लामा सबैभन्दा बढी ९३.४८ प्रतिशत मतदान भएको छ भने त्यसपछि दक्षिण २४ परगनामा ९१.७३ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार उत्तर २४ परगनामा ९१.७० प्रतिशत, हुगलीमा ९१.६० प्रतिशत, नादियामा ९१.४५ प्रतिशत र हावडामा ९१.१७ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाताको सहभागिताको प्रशंसा गर्दै भने, “चुनावका पर्व, पश्चिम बङ्गालका गर्व । ...

Go to News Site