Collector
फेवा जलाधार योजना कार्यान्वयनको तयारी | Collector
फेवा जलाधार योजना कार्यान्वयनको तयारी
Lokantar

फेवा जलाधार योजना कार्यान्वयनको तयारी

फेवातालको जलाधार क्षेत्र संरक्षणका लागि चार वर्षअघि तयार गरिएको ‘फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना’ अब कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।  वन तथा भू–संरक्षण विभाग, बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकी र कास्कीको जिल्ला भू–तथा जलाधार संरक्षण समितिले यसका लागि पहल थालेका छन्। सरकारको एक सय बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत फेवा जलाधार क्षेत्रमा अतिक्रमण हटाउने, पहिरो नियन्त्रण, मुहान संरक्षण र जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।  योजना अद्यावधिक र परिमा...

Go to News Site