Lokantar
सिरहाको लहान नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै विपन्न नागरिकलाई दृष्टि फिर्ता दिलाउने अभियान चलाएको छ। वडा नं. १७ मा सञ्चालन गरिएको शिविरमा २५० जनाको जाँच गर्दा ४७ जनामा मोतियाविन्दु भेटिएको थियो। नगरपालिकाले ती बिरामीलाई निःशुल्क रूपमा अस्पताल पुर्याएर शल्यक्रिया गराएको छ। सामान्यतया एक आँखाको अप्रेसनका लागि करिब ९ हजार खर्च लाग्ने भए पनि यहाँ सबै खर्च नगरपालिकाले व्यहोरेको छ। तीन वर्षदेखि सञ्चालन हुँदै आएको यो अभियानमार्फत हालसम्म १७ हजारभन्दा बढीको आँखा जाँच गरिएको छ भने करिब २ हजार...
Go to News Site