Collector
ट्रम्पको चेतावनीपछि तेलको मूल्यमा रेकर्ड वृद्धि | Collector
ट्रम्पको चेतावनीपछि तेलको मूल्यमा रेकर्ड वृद्धि
Lokantar

ट्रम्पको चेतावनीपछि तेलको मूल्यमा रेकर्ड वृद्धि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राइफलसहितको तस्वीर सेयर गर्दै इरानलाई कडा चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा राइफल समातेको तस्वीर पोस्ट गर्दै इरानलाई कडा चेतावनी दिएका हुन् । उनले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ताको ढिलो गतिप्रति असन्तुष्टि व्यक्त गरे । यदि चाँडै सम्झौता नभए अमेरिकाले अझ कडा अडान लिने उनले चेतावनी दिए ।  इरानले भने संयुक्त राष्ट्र संघमा अमेरिकाविरुद्ध उजुरी दर्ता गरेको छ । तेहरान टाइम्सको रिपोर्ट अनुसार, इरानले पत्रमा अमेरिका विरुद्ध धेरै गम्भीर आरोप लगाएको छ। इरानले अमेरिकाले...

Go to News Site