Lokantar
हाल देशमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । यसका कारण आज देशभरकै मौसममा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गएराति देखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा बाक्लो बादल लागेको थियो भने तराईका क्षेत्रमा समेत सामान्य बदलीको अवस्था रहेको थियो । राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असि...
Go to News Site