Collector
भारत र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, के भयो कुराकानी ? | Collector
भारत र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, के भयो कुराकानी ?
Lokantar

भारत र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, के भयो कुराकानी ?

भारतीय विदेशमन्त्री एस. जयशंकर र इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीबीच फोन वार्ता भएको छ ।  उनीहरूबीच बुधबार साँझ फोनमा कुराकानी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  दुई नेताहरूले युद्धविराम, द्विपक्षीय सम्बन्ध र क्षेत्रीय अवस्थाबारे छलफल गरेको समाचारमा उल्लेख छ । दुवै पक्षले नजिकको सम्पर्कमा रहन सहमति जनाएको जयशंकरले  बताए।  

Go to News Site