Lokantar
अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यान लिने धम्की दिएको आरोप लागेपछि अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका छन्। सन् २०२५ मा उनले आफ्नो इन्स्टाग्राममा साझा गरेको एउटा तस्बिरलाई लिएर न्याय विभागले उनीविरुद्ध फौजदारी मुद्दा दर्ता गरेपछि उनले बुधबार भर्जिनियाको एक अदालतमा उपस्थित भई आत्मसमर्पण गरेका हुन्। कोमीले पोस्ट गरेको एउटा तस्बिरमा समुद्रको किनारमा शंख र ढुङ्गाहरूलाई ८६ र ४७ को आकारमा मिलाइएको देखिन्थ्यो। अभियोजकहरूका अनुसार '८६' एउटा सा...
Go to News Site