Collector
२१ महिना देखाएर समापन गरियोे हनुमान नाच | Collector
२१ महिना देखाएर समापन गरियोे हनुमान नाच
Lokantar

२१ महिना देखाएर समापन गरियोे हनुमान नाच

नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । बाग्लुङको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो ।  उक्त नाच १९ पटक देखाएर बागलुङ बजारको हनुमान पौवामा पुगेर मङ्गलबार समापन गरिएको र आगामी तीन वर्षपछि देखाउने योजना बनाएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए ।  गालामा अनेकथरी रङ्ग पोतिएको, शिरमा श्रीराम लेखिएको रातोपट्टि, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा...

Go to News Site