Setopati
कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रित २६ वर्षीया गृभानिका थापा मगरलाई अहिले बासभन्दा बढी आफ्नो जाँचको चिन्ता छ। by @sarishaachami गृभानिकालाई कक्षा १२ को म्यानेजमेन्टका किताब र नोटहरू चाहिएको छ, तपाईंसँग छ?
Go to News Site