Lokantar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्ताको टेबलमा फिर्ता ल्याउन र आणविक कार्यक्रममा आफ्ना सर्तहरू मान्न बाध्य पार्ने उद्देश्यले आर्थिक दबाबलाई तीव्र बनाएका छन् । यसै रणनीतिको एक हिस्सा स्वरूप राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी जारी राख्ने र हर्मुज जलमार्गलाई दीर्घकालीन रूपमा बन्द गराउनेसम्मको आधार तयार गर्न आफ्ना शीर्ष सल्लाहकारहरूलाई निर्देशन दिएका हुन्। सैन्य हमलाहरूको साटो आर्थिक नाकाबन्दीलाई प्राथमिकता दिँदै ट्रम्पले तेहरानलाई सम्झौताका लागि तयार पार्न अधिकतम आर्थिक पीडा दिने रणनीति अख्तियार ग...
Go to News Site