बागलुङमा झोलुङ्गे पुल संकटः सयभन्दा बढी पुल प्रयोगविहीन | Collector
Gorkhapatra
बागलुङमा झोलुङ्गे पुल संकटः सयभन्दा बढी पुल प्रयोगविहीन
नवराज नेपालीबागलुङ (गलकोट), वैशाख १७ गते । बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम जोड्ने डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात...