Kantipur
कान्तिपुर सम्पादकीय चालकको व्यवहार, थकान र असावधानीजन्य गतिविधिसमेत रेकर्ड हुनुपर्ने गरी उपकरण जडान गर्नुपर्ने पनि भनिएको छ । मस्यौदामा रहेको यो प्रावधानले निर्देशिकामा अन्तिम रूप पाएमा दुर्घटनाको दरलाई समेत कम गर्न सहयोग पुग्नेछ ।
Go to News Site