Collector
सार्वजनिक यातायातको भाडा वृद्धिदेखि १५ दिनमै पारिश्रमिक दिन सुरुसम्म | Collector
सार्वजनिक यातायातको भाडा वृद्धिदेखि १५ दिनमै पारिश्रमिक दिन सुरुसम्म
Lokantar

सार्वजनिक यातायातको भाडा वृद्धिदेखि १५ दिनमै पारिश्रमिक दिन सुरुसम्म

लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ ।  कांग्रेस विवादमा सर्वोच्च अदालतको फैसलापछि स्पष्टीकरणको निर्णयको औचित्य समाप्त भएकाले तामेलीमा राख्ने निर्णय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले रामेछाप सभापति कान्छाराम तामाङलाई भने पदबाट निलम्बन गरेको छ। ...

Go to News Site