Collector
प्रधानमन्त्रीका सल्लाहकारको प्रष्टीकरण- जनतालाई सुशासनको प्रत्याभूति गराउन अध्यादेश ल्याइएको हो | Collector
प्रधानमन्त्रीका सल्लाहकारको प्रष्टीकरण- जनतालाई सुशासनको प्रत्याभूति गराउन अध्यादेश ल्याइएको हो
Lokantar

प्रधानमन्त्रीका सल्लाहकारको प्रष्टीकरण- जनतालाई सुशासनको प्रत्याभूति गराउन अध्यादेश ल्याइएको हो

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको दाबी गरेका हुन् ।  कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ ।  सरकारले शासकीय सुधारका लागि राजनीतिक नियुक्...

Go to News Site