एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच | Collector
Gorkhapatra
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
गलकोट (बागलुङ), वैशाख १७ गते । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान ना...