उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा | Collector
Gorkhapatra
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
गोपालप्रसाद बरालमहोत्तरी, वैशाख १७ गते । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका य...