Onlinekhabar
१७ वैशाख, धनगढी । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिकलाई बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो […]
Go to News Site