नेपालको अर्थतन्त्रमा सधैँ आइरहने समस्या भनेको पुँजीगत बजेट खर्च नहुनु हो । लामो समयदेखि खर्च नै हुन सकिरहेको छैन । समस्या स्पष्ट छन्, समाधान पनि स्पष्ट छन् तर अर्थतन्त्रमा सुधार आउ...