Collector
सरकारले शुक्रबारबाट काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ। प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ। अब सरकारले काठमाडौंको बल्खु, सामाखुसी, गोंगबुलगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ। | Collector
सरकारले शुक्रबारबाट काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ।

प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ।

अब सरकारले काठमाडौंको बल्खु, सामाखुसी, गोंगबुलगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ।
Setopati

सरकारले शुक्रबारबाट काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ। प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ। अब सरकारले काठमाडौंको बल्खु, सामाखुसी, गोंगबुलगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ।

Go to News Site