Lokantar
सरकारले एकैपटक ६ अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गर्ने भएका छन् । संसद् रोकेर अध्यादेश सिफारिस गरिएको भन्दै चर्को आलोचना भैरहेका बेला ती अध्यादेशबारे कानुनी परामर्शका लागि राष्ट्रपति पौडेलले कानुनविद्हरूलाई शीतलनिवास बोलाएका हुन्। कानूनविद्हरूसँगको छलफल आजै हुने शीतल निवास स्रोतले जनाएको छ । समय भने तय भैसकेको छैन । संघीय संसद बैठक आह्वान गरेको भोलिपल्टै स्थगित गरेको सरकारले विभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ । जसको विपक्षी दलह...
Go to News Site