चालु आर्थिक वर्ष अर्थतन्त्रको उतारचढावका निम्ति सुखद भन्न सकिने परिस्थिति होइन । मध्य बर्सातमा सुक्खा भयो । साउनमै सुक्खा भएकाले मध्य तराईलगायत स्थानमा समयमै धान रोपाइँ हुन सकेन ।...