अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। #nagarikNews